एनआरएनए जापानको अध्यक्षमा नरेन्द्रकुमार बस्नेतको उम्मेदवारी घोषणा

२४ असार, काठमाडौं । ओशोकामा रहेका नरेन्द्रकुमार बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ओशाका क्षेत्रबाटै एनआरएन अभियानमा क्रियाशील बस्नेत वर्तमान राष्ट्रिय कार्यसमितिका सल्लाहाकारसमेत हुन् । बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबिन समितिको प्रतिवेदन र केही विवादित घटनाक्रमले एनआरएनए जापानको छवि केही धमिलिएको भन्दै संस्थालाई परिस्कृत गर्ने योजना अघि सारेका छन् […]

सम्बन्धित सामग्री

एनआरएनए सचिवमा कतारबाट शर्माले गरे उम्मेदवारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को (२०२३–०२५) का लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आइरहेका शर्माले ‘सुरक्षित वैदेशिक रोजगार र सामूहिक एकता, नयाँ ऊर्जासहित एनआरएनएमा मेरो उम्मेदवारी’ भन्ने नारासहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागलुङ नगरपालिका–१३ […] The post एनआरएनए सचिवमा कतारबाट शर्माले गरे उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विनय अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएनए उपाध्यक्ष रहेकी थापाले पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। संघको २०२१/२०२३ कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनएको परिवर्तनको लागि महिला नेतृत्व आवश्यक रहेको बताइन्। ‘२० वर्षअघि जमुना गुरुङले कोसिस गर्नुभएको थियो। उहाँको कोसिसलाई सफल पार्न अहिले […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु

बर्लिन, २० भदौ: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन। यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेका जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा […]

एनआरएनए सचिवमा आचार्यद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, भदौ ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१९–२०२१ कार्यकालमा यूरोप क्षेत्रीय संयोजकका रुपमा निर्वाह गरेको भूमिका र […]

एनआरएनए जापान उपाध्यक्ष पदमा महेश कटवालको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्ष पदमा ओशाकाबाट महेश कटवालले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत कटवालले आगामी नयाँ कार्यकाल २०२१-२३ का लागि उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका हुन् । करिव डेढ दशकको जापान अनुभव बोकेका कटवाल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न छन् । विद्यार्थी भिषामा जापान आएका कटवालले एनआरएनएमा बसेर …

एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।एनआरएनए जापानको

एनआरएनए जापानको अध्यक्षमा अनिता गुरूङको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा अनिता गुरूङले उम्मेदवारी घोषणा गर्नु भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्तमान वरिष्ठ उपाध्यक्ष गुरूङले आधिकारीक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा अपीलहित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उहाँले हालसम्मको आफ्नो कार्यअनुभवलाई नेतृत्वमा रहेर काम गरेर देखाउने अवसरका रूपमा अध्यक्ष पदमा दावी गरेकी …