काठमाडौं, ४ साउन । माल्टा,एनआरएनए एनसिसि माल्टाको आगामी २०२३-२५ कार्यकालको लागी रेमलाल खनाल (रेम्स) को अध्यक्षतामा माल्टामा उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न भएको छ । माल्टामा रहेका विभिन्न संघ,सँस्था,एनआरएनए अभियन्ता र गैर आवासीय नेपालीहरुको उपस्थितिमा खनालले माल्टालाई विश्वको नमुना एनसिसी बनाउने घोषणासहित आगामी कार्यकालको लागी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै खनालले […]