एनआरएनए जापान उपाध्यक्ष पदमा महेश कटवालको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्ष पदमा ओशाकाबाट महेश कटवालले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत कटवालले आगामी नयाँ कार्यकाल २०२१-२३ का लागि उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका हुन् । करिव डेढ दशकको जापान अनुभव बोकेका कटवाल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न छन् । विद्यार्थी भिषामा जापान आएका कटवालले एनआरएनएमा बसेर …

सम्बन्धित सामग्री

विष्णुप्रसाद सुवेदी विश्वद्धारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिका निवर्तमान संयोजक विष्णुप्रसाद सुवेदी विश्वले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्की पोखरा समाज जापानका अध्यक्ष समेत रहनुभएका सुवेदी जापानवासी नेपालीहरुको हरेक सुखदुखमा साथ दिन एनआरएनए जापानको नेतृत्वभित्र रहेर उपाध्यक्ष पदमा सहभागि हुन खोजेको बताउनु भयो । स्थानीय समुदायमा सामाजिक कार्य गर्न हरेक तरहले सकृय …

एनआरएनए जापान महिला सदस्यमा लक्ष्मी केसी महर्जनको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रीय समितिकी निवर्तमान उपसंयोजक लक्ष्मी केसी महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रीय समितिमा रहँदा युवा तथा प्रवासी नेपालीहरुका लागि विभिन्न तहमा जनचेतनामुलक कार्यक्रमको संयोजन गरी चर्चा कमाउनु भएकी केसीले केन्द्रीय समितिमा रहेर काम देखाउने दावी गर्नु भएको छ । निनर्वाचन कार्यतालिका अनुसार भोली बिहिबार आँकाक्षी …

एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’को दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय उपाध्यक्ष पदमा राम थापा ‘अनिल’ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानका वर्तमान युवा संयोजक समेत रहेका थापा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् । थापाले युवा पुस्ताहरूसंग सहकार्य गर्दै एनआरएनए जापान २०१५-१७ मा केन्द्रीय सदस्य, २०१७-१९ सहकोषाध्यक्ष हुदै २०१९-२१ कार्यसमितिमा युवा संयोजक रहेर काम गकिसकेका छन् । लामो …

एनआरएनए जापान केन्द्रीय सदस्य पदमा रामु कँडेलको दावी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको खुल्ला प्रतिस्पर्धाबाट चयन हुने सात केन्द्रीय सदस्य पदमा रामु कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । बिहुँकोट समाज जापानका वर्तमान कोषाध्यक्ष समेत रहेका कँडेल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् । करिव १४ वर्षको जापानको भोगाईलाई सामाजिक सेवामा समर्पण गर्न अभियानमा जोडिन प्रयास गरेको भन्दै कँँडेलले युवा पुस्ताहरूसंग सहकार्य गरेर काम …

एनआरएनए जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कोषाध्यक्ष पदमा वर्तमान सहकोषाध्यक्ष सचिन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । टोकियोमा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न श्रेष्ठ एनआरएनए जापान कान्तो लगायतका समितिमा अवद्ध भई काम गरिसकेको अनुभवी अभियन्ता हुन् । आफ्नो व्यवसायीक सफलताको अनुभवलाई संस्थामा निस्वार्थ भावनाका साथ काम गरेर संस्थाको आर्थिक पक्षलाई पारदर्शी बनाउने अठोट बनाएको दावी गरेका …

एनआरएनए नागोया क्षेत्रिय संयोजकमा मनोज बम मल्लको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको संयोजकमा युवा व्यवसायी मनोज बम मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ ।