काठमाडौँ,२ कार्तिक । पाटन संग्रालयमा ८ वर्षिया बालिका विदेहा रञ्जनले एकल फोटो प्रदर्शनी गरेकी छिन् । मंगलवार फोटोग्राफी मार्फत हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला प्रदर्शनी भएको हो । आठ वर्ष पुगेकी विदेहाले स्ट्यान्डअप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग मिलेर हात्ती, वातावरण, प्रकृति र जलवायुको प्रभाव देखाउन फोटो प्रदर्शनी गरिएको विदेहाले बताइन् । […]