माओवादी म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत नेतृत्व चयन

पोखरा- नेकपा माओवादी केन्द्र म्याग्दीका पाँच वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एक नगरपालिका र चार गाउँपालिका रहेको म्याग्दीमा आइतबार नयाँ नेतृत्व चयन भएको हो । म्याग्दी माओवादीका अनुसार बेनी नगरपालिकाको अध्यक्षमा सेरबहादुर केसी चयन भएका छन् । यस्तै, रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी, धवलागिरी गाउँपालिका अध्यक्षमा यामन रोका, मालिका गाउँपालिका अध्यक्षमा […]

सम्बन्धित सामग्री

सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्नेमा माओवादी केन्द्रका प्रतिनिधिको जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल चलिरहेको समयमा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका हुन् । पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र कमलादीमा चलिरहेको छ । नेतृत्व चयनका लागि निर्वाचन समितिले […]

सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै निर्वाचन रोक्ने प्रयास भएको छ । केन्द्रीय निर्वाचन आयोगले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आइतबार मतदान हुने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता गर्ने समयमा फेरि अर्को कार्यतालिका सार्वजनिक गर्दै आयोगले […] The post सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी कर्णाली प्रदेश : चार दिनसम्म नेतृत्व चयन हुन सकेन्

नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन् । शनिबारबाट सुरु भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएकाल सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।  अध्यक्षका आंकाक्षी...

लमजुङका ६ स्थानीय तहमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

लमजुङमा नेकपा माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाको राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी...

म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी-नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशनअन्तर्गत एक नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित पाँचवाटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । रघुगंगाको […]

नेकपा माओवादी केन्द्रको तीन वटा गाउँपालिकाको नेतृत्व चयन

सिमकोट – नेकपा माओवादी केन्द्र हुम्लाको तीन वटा गाउँपालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। यसरी अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनेमा नाम्खा, सिमकोट र सर्केगार्ड गाउँपालिका छन्। नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य विनोद विकका अनुसार गाउँपालिका अधिवेशनबाट प्रेमबहादुर लामाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका अन्य पदाधिकारीमा प्रेमबहादुर लामा अध्यक्ष, सोनामबहादुर लामा उपाध्यक्ष, […]

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत म्याग्दीको एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा अधिवेशन सम्पन्न गरेर शनिबार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र...

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्य

सुर्खेतका ५ र सल्यानका ७ पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) ले सुर्खेतका पाँच र सल्यानका सात वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।   नौवटा स्थानीय तह रहेको सुर्खेतका पाँचवटा स्थानीयतहमा निर्वाचन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार नेतृत्व चयन भएका सबै पालिकाको सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।उनका अनुसार पश्चिमको चौकुने गाउँपालिका कमिटीको अध्यक्षमा गंगाराम विश्वकर्मा, बराहताल गाउँपालिकामा बलबहादुर कठायत, सिम्ता गाउँपालिक

माओवादी केन्द्रले तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व छान्यो

माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन  गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तीव्रता दिन थालेको छ । वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए । &