लमजुङका ६ स्थानीय तहमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

लमजुङमा नेकपा माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाको राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी...

सम्बन्धित सामग्री

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) खोटाङले दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिकारनगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्य

कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए। उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा […]

एमाले अधिवेशन : कञ्चनपुरका तीन स्थानीय तहमा सर्वसम्मत, ६ मा अन्यौल

कञ्चनपुर : नेकपा(एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो।बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ। शुक्लाफाँटामा भक्तराज जोशी र लालझाडीमा ओम प्रकाश रानाको नेतत्वमा कमिटी चयन भएको छ।अन्य स्थानीय तहमा नेतृत्वका लागि आकांक्षीहरू बढी भएपछि सहमति जुट्न सकेको छैन। यद्यपि‚ मंगलबार साँझसम्म ६

सुदूरपश्चिमका पाँच सय ६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

धनगढी : नेकपा (एमाले)ले शनिवारसम्म सुदूरपश्चिमका आठ जिल्लाका पाँच सय ६४ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।८८ स्थानीय तहमा सात सय ३४ वडा रहेकोमा बझाङबाहेकका आठ जिल्लाका  सय ४० वडामध्ये पाँच सय ६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। बझाङबाहेक प्रदेशका पहाडी जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।यस्तै बाँकी रहेको वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको रावले जानकारी दिए। उनका अनुसार १

एमाले अधिवेशन : खोटाङका १० वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङ : नेकपा (एमाले) स्थानीय तह स्तरीय अधिवेशनअन्तर्गत खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ। दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार अधिवेशन भएको हो।दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन्। यस्तै‚ आठ गाउँपालिकामध्ये कोपिलासगढीको अध्यक्षमा खगेन्द्र राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल चयन भएका छन्।यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको

एमाले पाल्पाको पालिका अधिवेशन- सबैमा सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

रूपन्देही । आसन्न राष्ट्रिय महाधिवेशनको तयारीअनुसार वडा हुँदै पालिकास्तरको अधिवेशन देशभर मंगलबार सम्पन्न भयो । केहि स्थानीय तहबाहेक देशका अधिकांश पालिकाहरुमा अधिवेशन सम्पन्न भएका छन् । २ नगर पालिका र ८ गाउँपालिकासहित १० वटा स्थानीय तह भएको पाल्पामा नेकपा एमालेले सबैमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ । […]

कांग्रेस अधिवेशन : प्युठानमा संस्थापनइतर हावी (सूचीसहित)

रुपन्देही । नौ स्थानीय तह रहेको प्युठानमा नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने एउटामात्र पालिकामा निर्वाचन गरिएको छ । कांग्रेस नेताकाअनुसार ९ पालिकामध्ये सरुमारानी गाउँपालिकाका लक्ष्मण जिसी र नौ बहिनी गाउँपालिकाका देवीराम पुन मात्र देउवा समूहमा खुलेका हुन् । प्युठान नगरपालिकाका सभापति नेत्रबहादुर केसी तटस्थ भनिए पनि अरु धेरै […]