प्रिमियर लिगमा यो साता

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । यो साता नर्थ वेस्ट डर्बीको रुपमा चर्चित म्यानचेस्टर युनाइटेड र लिभरपुल एक आपसमा भिड्दैछन् । शनिबार तीन फरक समयमा ६ खेल हुनेछ भने आइतबार दुई समयमा तीन खेल तथा सोमबार मध्यरातमा साताकै सबैभन्दा प्रतिक्षित खेल […]

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आज ६ खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । पहिलो दिन शनिबार ३ फरक समयमा ६ खेल हुनेछ । शनिबार पहिलो खेलमा साँझ ५:१५ बजे टोटेनहम हट्सपरले वल्भ्सको सामना गर्नेछ । एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको टोलीले ट्रान्सफर बजारमा खुलेर खर्च गरेको छ । फलस्वरुप […]

प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी – विश्व फुटबलको सबैभन्दा चर्चित लिग, इंग्लिस प्रिमियर लिग सुरु भइसकेको छ । लिग अन्तर्गत आज शनिबार ६ खेल हुनेछ । नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । लिभरपुलले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । टोलीका नयाँ फरवार्ड डार्विन न्युनेजले डेब्युमा […]

चेल्सीले लुकाकुलाई लिभरपुलविरुद्ध नखेलाउने

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब चेल्सी घरेल मैदानमा लिभरपुलसँग खेल्दैछ । खेल चेल्सीको मैदानमा नेपाली समयअनुसार राति १०:१५ बजे हुनेछ । प्रशिक्षक थोमस टुचेलले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई लिभरपुलविरुद्ध खेलका लागि टोलीमा नराख्ने भएका छन् । २८ वर्षीय फरवार्ड पछिल्लो साता एक अन्तर्वार्ताका क्रममा प्रशिक्षक टुचेलको रणनीति र चेल्सी भविष्यबारे […]

कोरोनाले युनाइटेडको खेल स्थगित

लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि आगामी खेल स्थगित गरिएको छ । युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएपछि घरेलु इंग्लिस प्रिमियर लिगमा यस साता ब्रेन्टफोर्डसँग हुने खेल स्थगित गर्ने निर्णय गरिएको हो ।युनाइटेडको अनुरोधमा प्रिमियर लिगले सो खेल स्थगित गर्ने निर्णय गरिएको हो । प्रिमियर लिगको कोभिड–१९ […]

युनाइटेडको खेल स्थगित, प्रिमियर लिगमा ४२ जना कोभिड–१९ संक्रमित

काठमाडौं । कोभिड–१९ महामारीका कारण म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीच बुधबार रातिको पूर्वनिर्धारित खेल स्थगित गरिएको छ । इंग्लिस प्रिमियर लिगले ‘महामारी प्रकोपको असाधारण परिस्थितिमा स्वास्थ्य सल्लाहकारहरूको सुझाव’मा खेल स्थगित गरिएको जनाएको छ । गएको साता प्रिमियर लिगमा खेलाडी र कर्मचारी गरी ४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । यसअघि, ब्राइटन र टोटनहमबीचको...

एभर्टनसँग युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – म्याचेस्टर युनाइटेड प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । एन्ड्रोस टाउनसेन्डले लगातार दोस्रो साता गोल गरेपछि एभर्टनले युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । बराबरीका कारण युनाइटेडले अंक तालिकाको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । ६५ औं मिनेटमा एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए । खेलमा अग्रता युनाइटेडले लिएको थियो । […]

इंग्लिस प्रिमियर लिगमा चेल्सीको सानदार सुरूवात

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दै यसै साता युरोपेली सुपर कप जितेको युरोपेली च्याम्पियन चेल्सीले नयाँ सिजनमा सुखद सुरुवात गरेको हो।

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

१३ असोज, काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ । नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा …

https://nagariknews.nagariknetwork.com/sports/219171-1590394075.html

प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।