हेमन्तप्रकाश र धर्मेन्द्रको कारवाही फिर्ता लिन पार्टीभित्रै दबाब

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी कमिटी र जनवर्गीय संगठनका नेताहरुले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाको कारवाही फिर्ता लिन पार्टीभित्रैबाट दबाब बढेको छ । गत वैशाख १४ गते विप्लवले पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै ओली र बास्तोलालाई विप्लवले कारवाही गरेपछि पार्टी कमिटी र जनवर्गीय संगठनले कारवाही फिर्ता लिन माग गरेका हुन् ।एकपछि अर्को गर्दै पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन र सहिद परिवारहरुले कारवाही फिर्ता गरेर पार्ट

सम्बन्धित सामग्री

विकास कोइरालालाई देउवाको शर्त : गठबन्धनलाई जिताए कारबाही फिर्ता हुन्छ

२६ कात्तिक, चितवन । सत्तारुढ गठबन्धनले शनिबार चितवनमा आमसभा गर्दा कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइराला पक्षधरले उनीमाथि गरिएको कारवाही फिर्ताको माग गर्दै भरतपुरमा प्रदर्शन गरे । उनीहरुको मुख्य उद्देश्य थियो, कोइराला माथि गरिएको कारवाही फिर्ता गराउन दबाव दिने । भरतपुरको वीरेन्द्र क्याम्पस गेट र त्रिचोकमा भेला भएका कोइराला पक्षका कांग्रेसका नेता कार्यकर्ताले विकास कोइरालामाथिको […]

काँग्रेस कैलालीका नेता साउदको कारबाही फिर्ता गर्न माग

नेपाली काँग्रेसका पुराना नेता जंगबहादुर साउदलाई जिल्ला कार्य समितिले कारबाही  गरेको विषयमा आपत्ति जनाउँदै तत्काल कारवाही फिर्ता गर्न माग गरिएको छ । मंगलबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै  १८ जना नेताहरुले क्रियाशील, इमान्दार कार्यकर्तालाई विना कारण निष्काशन गर्ने अधिकार नभएको बताएका छन् ।पत्रकार सम्मेलनमा कुरा राख्दै  काँग्रेस कैलाली क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति धिजराज रेग्मीले विधानत: स्पष्टीकरणको समेत मौका नदिई जिल्ला कार्यसमितिले साउदलाई हटाउने  निर्णय खेदजनक

याक एण्ड यती होटलमाथिको कारवाही फिर्ता लिन हानको माग

होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष कुनै पनि व्यक्ति वा […]

क्यानले ज्ञानेन्द्र मल्लसहितका क्रिकेटरमाथि गरेको कारवाही फिर्ता लिन माग

वैकल्पिक युवा संगठनले नेपाली क्रिकेटर ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीमाथि गरिएको कारवाही फिर्ता लिन माग गरेको छ । संगठनका महासचिव अशोक खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले क्रिकेट एसोशिएसन नेपाल (क्यान) मा भएका बेथिति र भद्दा राजनीतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै संगठनले बेथितिविरुद्ध आवाज उठाउँदै आएका खेलाडीलाई कारवाही गर्नु खेदजनक रहेको जनाएको छ ।क्रिकेट जगतलाई अझ सुदृढ बनाउनुपर्ने खेलाडीहरुको आवाजलाई सम्बोधन गर्नुको

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

घनश्यामलाई केपीको ‘टर्रो’ जवाफ- कारवाही फिर्ता हुँदै हुँदैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जनालाई गरेको कारवाही कुनै हालतमा फिर्ता नहुने अडान राखेका छन् । अध्यक्ष ओलीको यस्तो जवाफपछि मध्यस्थकर्ताको भूमिका रहेका केही नेताहरूसमेत पार्टी विभाजन नरोकिने निष्कर्षसहित बालकोटबाट फिर्ता भएका छन् ।अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय १४ जनालाई गरेको कारवाही फिर्ता गरे पार्टी विभाजन रोकिने अपेक्षा गरेका एमाले नेताहरुको प्रयासमा ओलीले यस्तो जवाफ दिएका हुन् । ओली समूहका तर्फबाट मंगलबार ह्वीप उल्लंघन गरेको भन्दै नेता नेपालसहित १४ जना सांसदहरुलाई

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकका ४ निर्णय

नेकपा एमाले स्थायी समितिले माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथि गरेको कारवाही फिर्ता गरेको छ ।पार्टी, राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिमा निर्णय गर्ने अधिकार अनुरुप अध्यक्षले विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न भन्दै निलम्बन फुकुवा गरेको नेता प्रदीपकुमार ज्ञवालीले बताए ।बैठकले पशुपति चौलागाईको श्रद्धाञ्जलीमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको बताए l

होला त माधव नेपालसहितका नेताको कारवाही फिर्ता ?

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई गरेको कारवाही फिर्ता लिनेबारेमा नेकपा एमालेभित्र छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी बैठकमा नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फिर्ता गर्नेबारे छलफल भएको हो । तर कारवाही फिर्ताको निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले चार नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए ।‘एमालेलाई एक ढिक्का बनाएर लैजाने बारेमा बिहीबारको

गोविन्दराज जोशीको कारवाही फिर्ता हुँदै

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । गत प्र...