एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध

काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा बैठक १७ गते

असार २१ गतेदेखि अबरुद्ध वाग्मती प्रदेशसभाको बैठक यही भदौ १७ गते बस्ने भएको छ। वाग्मती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान र्णय गरेको हो।...

वाग्मती प्रदेशसभा : विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ,१० साउन । वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धि ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गरेका छन् । शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणिकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको […]

वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने

हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि प्रतिपक्षी एमालेले पटकपटक बैठक अवरोध गर्दै आएको थियो।  सरकारले ल्याएको योजना कटौतीप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगन गर्ने सरकारी निर्णयमा पनि उसको असहमति छ। रकमान्तरका विषयमा समेत सरकारले चित्तबुझ्दो जवाफ मागिरहेको छ। यसअघिको सर्वदलीय…

वाग्मती प्रदेशसभा बैठक आज

मकवानपुर- वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार  सरकारले केही ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको भए पनि आज पेस हुने छैन । गत असार २८ गते […]

वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।...

वाग्मती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डौ – नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ता पुगेका थिए । त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्र...

वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट ज्यान गयो

काठमाण्डौ – वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेकपा एमालेका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नुभयो । चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्रा ज्ञवालीले बताउनुभयो । उहाँ गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लाग्नुभएका चौलागाईँ अनेरास्ववि...

वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्षको ध्यानाकर्षण

हेटौंडा : आज दिनको २ बजे बस्ने तय भएको वाग्मती प्रदेशको प्रदेश संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा वाग्मती प्रदेशको फागुण ५ गते बस्ने तय भएकोमा नेपाली कांग्रेस वाग्मती…