भोटेकोसीमा फर्कायो कांग्रेसले साख

स्थानीय तह चुनावमार्फत आफ्नो आधार क्षेत्र भोटेकोसी गाउँपालिकामा जित निकालेर नेपाली कांग्रेसले गुमेको साख फर्काएको छ। यहाँको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ।...

सम्बन्धित सामग्री

‘मन्त्री आफैँ युद्धग्रस्त मुलुकमा पुगेर गरिएकाे नागरिकको उद्धार साहसिक कार्य’

सत्तारुढ कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ।  पुस १२ देखि १४ गतेसम्म बसेको...

गठबन्धनको बलमा कर्णालीमा पहिलो शक्ति बन्ने दाउमा कांग्रेस, सकसमा एमाले

कर्णालीका ७९ पालिकामध्ये कांग्रेसले ३२ पालिकाको नेतृत्व गर्दा माओवादी केन्द्रले २३ पालिका जितेको छ । त्यस्तै, एमाले १५ पालिकामा सीमित भएको छ । गठबन्धन एकातिर एमाले एक्लो हुँदा एमालेले आफ्नो साख जोगाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

मोरङमा साख गुमाउँदै जसपा

मधेसवादी दलहरूले स्थानीय तहको निर्वाचनमा मोरङमा अस्तित्व जोगाउनै संघर्ष गरिरहेका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जनता समाजवादी पार्टी) ले अध्यक्ष र उपाध्यक्ष जितेको जहदा गाउँपालिकामा यसपालि दुवै पद कांग्रेसले जित्यो । प्रदेश १ का १४ जिल्लामध्ये मधेस आन्दोलनको उर्वर भूमि मोरङमा यसपटक जसपाले साख जोगाउन सकेन । मधेस आन्दोलनका क्रममा मोरङमा नौ जनाले सहादत प्राप्त गरेका थिए ।

कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम

सुर्खेतः स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसले आफ्नो साख जोगाएको छ। कतै नेतृत्व खोसेरै वडादेखि नगरमा बर्चश्व जमाएको छ। मत परिणाम आउन बाँकी वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा समेत कांग्रेस र एमालेको टक्कर देखिएको छ। यी…

सिन्धुपाल्चोकको बाह्रविसेमा साख फर्कायो कांग्रेसले

सिन्धुपाल्चोक– अघिल्लो स्थानीय चुनावमा गुमाएको बाह्रविसे नगरपालिका यसपटक कांग्रेसले जितेको छ । यो नगर नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यसमेत रहेका पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको नगर हो ।  बाह्रविसेलाई कांग्रेसको गढ मानिन्छ । यहाँ कहिल्यै कांग्रेस हारेको थिएन । तर, स्थानीय तह निर्वाचन २०७...

सिन्धुपाल्चोकको बाह्रविसेमा साख फर्कायो कांग्रेसले

सिन्धुपाल्चोक– अघिल्लो स्थानीय चुनावमा गुमाएको बाह्रविसे नगरपालिका यसपटक कांग्रेसले जितेको छ । यो नगर नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यसमेत रहेका पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको नगर हो ।  बाह्रविसेलाई कांग्रेसको गढ मानिन्छ । यहाँ कहिल्यै कांग्रेस हारेको थिएन । तर, स्थानीय तह निर्वाचन २०७...

स्थानीय तह निर्वाचनमा एमाले संकटमा

काठमाडौ ।  प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै आगामी निर्वाचनमा पहिलो दल नेकपा एमालेको दावी लामो समय टिक्न नसक्ने भएको छ । सत्तारुढ कांग्रेसको केन्द्रीय समितिको निर्णयले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द, नेकपा एकीकृत समाजवादी, जनता समजावादी पार्टी उत्साहित देखिँदा एमालेलाई अघिल्लो निर्वाचनमा आएको मतको साख जोगाउनै सकस […]

‘चितवनमा कांग्रेसले माओवादी बोक्दैन’

१२ चैत, चितवन । फागुन तेस्रो साता १४औं जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको चितवन जिल्ला सभापति बने राजेश्वर खनाल । स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका कार्यक्रममा सक्रिय छन् । २०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने […]

गठबन्धनको राजनीतिक संयन्त्र : भागबण्डा र असन्तुष्ट नेतालाई रोक्ने रणनीति !

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। ओलीविरुद्ध बनेको उक्त गठबन्धन जोगाएर आगामी निर्वाचनमा पार्टीको साख जोगाउने चुनौती गठबन्धनमा रहेका दलहरूलाई छ। तर, गठबन्धनमा सामेल नेपाली कांग्रेस आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तता कसरी दिने भनेर अन्योलमै छ। भलै, साविक नेकपा तीन टुक्रा भएको अवस्थामा कांग्रेसले एकलौटी राम्रो नतिजा ल्याउनसक्ने आकलन पनि नहोला भन्ने अवस्था छैन। यता, गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)

किल्लामा पुन: गुमेको कांग्रेसको साख

आफ्ना संस्थापक नेताले राजनीति शुरु गरेको विराटनगरलाई धेरै कांग्रेसीहरुले पार्टीको किल्ला मान्ने गरेका छन्। पहिलो संविधान सभामा त्यहाँ गुमेको पार्टीको साख कांग्रेसले दोस्रो संविधानसभा चुनावमार्फत फर्कायो। तर यसपटक आफ्नो प्रभाव कायम राख्न उक्त दल फेरि विफल भएको छ।