नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।यी दुई लघुवित्तबीच १००:८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी हुनेछ ।

सम्बन्धित सामग्री

गल्ती नदोहोर्‍याउने सर्तमा धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा

५ मंसिर, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि नेपाल स्टक एक्स्चेन्जले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । लाभांश घोषणाको सूचना ढिला सार्वजनिक गरेपछि २४ कात्तिकदेखि धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो । ‘सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई […]

विजय लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नगराएपछि काराबाही गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने निर्णय माघ १० गते गरेको थियो तर  नेप्सेलाई भने बुधबार (माघ २५ गते) बेलुकी ६ः३५ बजे मात्र जानकारी गराएको […]

स्पष्टीकरण सोध्दै नेप्सेले रोक्यो विजय लघुवित्तको सेयर कारोबार

२६ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विजय लघुवित्तलाई स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको १० माघको सञ्चालक समिति बैंठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको भएपनि २५ माघमा मात्रै नेप्सेमा …

मर्जरको क्रममा रोक्का रहेका आरएमडीसी र साना किसान लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं। एक आपसमा गाभ्ने तथा गाभिने सम्झौता भएपछि कारोबार रोक्का गरेका दुई लघुवित्तको सेयर कारोबार बुधबार फुकुवा भएको छ। नेप्सेका अनुसार

समीट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो । यी दुई लघुवित्त एकापसमा गाभ्ने/गाभिने समझदारीपत्रमा बुधबार (हिजो) हस्ताक्षर भएसँगै आजदेखि सेयर कारोबार बन्द गरिएको हो । यी दुई...

दुई लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो । यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि […]

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर कारोबार रोकियो

आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोकिएको छ । यी कम्पनीहरूबीच मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।यी दुई कम्पनीबीच बुधबार मर्जरमा जाने सम्झौता भएको थियो । सीवाईसीको १०० कित्ता बराबर आँधिखोलाको ७० कित्ताको अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । यस सम्झौताअनुसार नै दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।सीवाईसी लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ भने आँधिखोला लघ

विन नेपाल लघुवित्तको शेयर कारोबार फुकवा

जेठ ६, काठमाडौं । नेपाल स्टक एक्चेञ्जले विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले पुनः बुक क्लोज मिति तोकेर कम्तिमा ७ दिन अगाडि नप्सेलाई जानकारी गराउन निर्देशन दिंदै सेयर कारोबार फुकुवा गरेको हो । सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ । सो अनुसार कम्पनीले वैशाख ३० गते पठाएको उक्त सूचना भूलवस त्रुटी हुन गएको र अब बाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

भोलिदेखि जाल्पा लघुवित्तको सेयर कारोबार सुरु हुने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतम ४९३.८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको स

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यसले सर्वसाधारणका लागि ५ लाख २२ हजार र कम्पनीका संस्थापकहरुका लागि १० लाख ७८ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र […]