‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ। नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

गुणस्तरीय सेवामा फड्को मार्दै मेथिनकोट अस्पताल

काभ्रे ।  जिल्लाको एक मात्र जिल्ला अस्पताल मेथिनकोट नमोबुद्धले गुणस्तरीय सेवालाई विस्तार गरेको छ । भएका संरचनालाई व्यवस्थापन गर्दै अस्पतालले ओटी (अप्रेसन थ्रेटर), डाईलोसिस सेवा, जग्गा व्यवस्थापनका लागि डिपिआर तयारीलाई तीव्रता दिएको छ । तीन महिना अघि न्यूनतम सर्त मापनमा ६५ प्रतिशत प्राप्त गरेको अस्पतालले आर्थिक वर्षको अन्त्यमा ७५ प्रतिशत अंक प्राप्त गरी गुणस्तरलाई अब्बल […]

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल - NepaliPatra

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ । मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई […]

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

२५ माघ, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ । मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप …

अक्सिजन बिक्री गर्दै मेथिनकोट अस्पताल

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित मेथिनकोट प्रादेशिक अस्पतालले अस्पतालमा उत्पादन भएर बढी भएको अक्सिजन बिक्री गर्दै आएको छ । अस्पतालको प्रयोजनका लागि उत्पादित अक्सिजन अस्पतालको आम्दानीका लागि सस्तो मूल्यमा स्थानीयलाई बिक्री गर्दै आएको हो ।

मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको हो । उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रविधिको गलत […]

३ सचिवको सरुवा, ५ अस्पताल प्रदेशमा हस्तान्तरण (मन्त्रिपरिषदको निर्णयसहित)

२४ मंसिर, काठमाडौं । सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ …

पाँच अस्पतालको स्तरोन्नति गर्ने बागमती सरकारको निर्णय

हेटौंडा : बागमती प्रदेशले प्रदेशका पाँच अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालहरुलाई स्तरोन्नति गर्न लागेको हो। प्रदेश सरकारले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल,  चितवनको बक...

बागमतीका थप ५ अस्पताल प्रदेश मातहत

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्रका ५ अस्पतालको स्तरोन्नती गरेको छ । प्रदेश मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको रत्ननगर अस्पताल र काठमाडौ टोखाको चण्डेश्वरी …

पूर्वाधार पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या

काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइए पनि अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना गरिएको मेथिनकोट अस्पताल २०६६ फागुन ५ गते १५ शय्या हुँदै आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकार मातहत आएको थियो ।