२४ पुस, चितवन । कर्मयोग फाउन्डेसनले चितवनको इच्छाकामना ६ कुयलघारीमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयको पुनर्निर्माण गरेको छ । सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको कुयलघारीको यो विद्यालयको भवन जीर्ण रहेको र बालबालिका धुलो मैलेमा नै बसेर पढ्न बाध्य भएको देखेपछि विद्यालय भवनको पुनर्निमाण गरेको फाउन्डेसनका अध्यक्ष सौरभ रिमालले जानकारी दिए । उनको अनुसार विद्यालय भवनको […]