काठमाडौं: सत्तारुढ नेकपा (एमाले) को विवाद सुल्झाउन गठित कार्यदललाई बैठक बस्नै सकस परेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय वार्ता टोली गठन भएको थियो। कार्यदललाई एमालेको विवाद सुल्झाउने जिम्मेवारी छ।
तीन दिनको समयसीमा दिएर वार्ता टोली बनेको भए पनि जम्मा…