अर्घाखाँची : बलात्कारपछि हत्या गरेको अभियोगमा एकजनालाई अर्घाखाँचीको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।
बिहीबार जिल्ला अदालत अर्घाखाँचीले ३४ वर्षीय विक्रम रानालाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलाशले दाङ जिल्ला गडवा गाउँपालिका-१ बस्ने ३४ वर्षीय विक्रम रानाल...