बैतडी : जिल्ला अदालत बैतडीले किशोरीको बलात्कारपछि हत्या गरेको मुद्दामा डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
अदालतका श्रेस्तेदार भिमप्रसाद भुसालका अनुसार जोशीलाई सर्वस्वसहित जन्मकैद र थप आठ वर्ष कैद सुनाइएको हो। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजला...