काठमाडौं– इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सीमित लिभरपुल टोटनहम २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो । सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको […]