देउसी भैलोको माहोल

काठमाडौं, १७ कात्तिक । देशभर तिहारको चहलपहल सुरु भएको छ । देउसी भैलोको माहोल चलेको छ ।

सम्बन्धित सामग्री

सयुंक्त राष्ट्रिय सुकुम्बासी मोचाले सन्देशमुलक देउसी भैलो गर्ने

काठमाडौं, २२ कात्तिक । संयुक्त राष्ट्रिय सुकुम्बासी मोचा, नेपाल केन्द्रीय समितिले सन्देशमुलक देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । सुकुम्बासीहरु सामु उठीबासको राज्य आतङक विद्यमान रहेको र बस्ती रक्षाको चुनौती टड्कारो रहेको भन्दै दिपावलीका अवसरमा उक्त सन्देशमुलक देउसी भैलो कार्यक्रम गर्न लागिएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए । मोर्चा सुकुम्बासीहरुको […]

डेनमार्कमा नेपाली समुदायबीच देउसी भैलो

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा डेनमार्कमा रहेका नेपाली समूदायले आपसमा देउसी भैलो खेलेका छन् । ‘क्रियटिभ नेप्लिज ओमन डेनमार्क’ को आयोजनामा कात्तिक ८ र ९ गते देउसी भैलो कार्यक्रम गरिएको हो ।  कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेर पनि आफ्नो चाडपर्व, रीतिरिवाज प्रवर्द्धन गर्नुको साथै डेनमार्कमा हुर्किँदै गरेका सन्ततीहरूलाई  नेपाली कला संस्कृतिको जानकारी दिनु रहेको संस्थाकी अध्यक्ष  सरु पाण्डेले जानकारी दिइन् । संस्थाले नेपाली  दूतावास, &nbs

शीतल निवासमा खेलियो देउसी भैलो

राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा देउसी भैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरुको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो।  सो कार्यक्रममा राष्ट्रपति...

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसवर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ। प्रशासनले एक सूचना जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह...

संसद् भवन अगाडि ‘महापुरुष’ को देउसी-भैलो

काठमाडौं– आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ टिमले देउसी भैलो खेलेको छ । शनिबार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँको सहभागिता थियो । टिमबाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायत […]

‘तिहार सम्झाउने देउसी, भैलो गीत’

नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।    तिहारै आयो लौ झिलिमिली ...नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

कटारी, ६ कात्तिक । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर […]

दोलखामा योमरी पुन्हीः देउसी, भैलो र चङ्गा

यस वर्ष योमरी पुन्ही पुस ४ गते परेको छ । आम रुपमा नेपालीहरु तिहारमा देउसी, भैलो  खेल्छन् । अनि दसैंको छेकोमा चङ्गा उडाउँछन् । तर दोलखाका नेवारहरुले भने प्रायः मङ्सिरमा पर्ने योमरी पुन्हीका अवसरमा देउसी, भैलो खेल्छन् र चङ्गा उडाउँछन् ।योमरी पुन्हीलाई दोलखाली नेवार भाषामा ‘देउचामारी पुनिश’ पनि भनिन्छ । पुन्ही र पुनिस दुबैको अर्थ पूर्णे हो भने योमरीको अर्थ मनपर्ने रोटी तथा देउचामारीको अर्थ देउता रोटी हो । चामलको पिठोलाई विभिन्न देवदेवीको मूर्ति बनाएर पूजा गरिने भएकोले दोलखामा देउचा

एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चको देउसी–भैलो

काठमाडौँ – नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सम्पर्क मञ्चको आयोजनामा काठमाडौँ नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बुधबार देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। कार्यक्रममा झापाबाट काठमाडौँ आई बसेका एमालेका नेता, कार्यकर्ताको उपस्थिति थियो। कलाकारहरूले गीत–संगीतका साथै नृत्य र हास्य–व्यंग्यसमेत प्रस्तुत गरिएको थियो। कलाकारले देउसी–भैलो कार्यक्रममा […]

देउसी–भैलो खेल्ने समय नौ बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको तिहारमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त …