राप्रपा नेपालमा थप तीनजना पदाधिकारीमा मनाेनीत

काठमाडौं । राप्रपा नेपालले थप पदाधिकारी मनोनयन गरेको छ ।  अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्षमा, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्रीमा र केन्द्रीय सदस्य बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।  

सम्बन्धित सामग्री

रुपन्देहीमा अनुहार पुरानै दोहोरिए, तीनजना संघबाट प्रदेशमा झरे

रुपन्देही । लुम्बिनी प्रदेशका सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका अधिकांश उम्मेदवार पुरानै दोहोरिएका छन् । सत्ता गठबन्धन दल तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टीको गठबन्धन तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टीबीचको तालमेलमा बनेको गठबन्धनबाट मात्र होइन अन्य दलबाट समेत अधिकांश उम्मेदवार पुरानै अनुहार […]

कर्णालीबाट स्वतन्त्र सहित तीनजना मात्र महिला उम्मेदवार

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन्। १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा भिड्दै छन्।जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा रहेका छन्।जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेख

रेशमको पार्टीमा पशुपति क्षेत्र विकास कोषको पूर्वसदस्य सचिव डा ढकाल प्रवेश

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा बिहीबार कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदहरुको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । प्रदेशसभा सदस्य रतन थापा तथा पूर्वसांसद हिमाञ्चल भट्टराई र कैँया चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने थापा एमालेका बहालवाला प्रदेश सांसद हुन् । यस्तै भट्टराई पनि एमालेका नेता हुन् भने चौधरी पार्टी प्रवेशअघि राप्रपा केन्द्रीय सदस्यको भूमिकामा थिइन्। रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक व्यक्तित्वहरुको प्

अब राप्रपा नेपालमा तीनजना प्रवक्ता

काठमाडाैं : राप्रपा नेपालले तीन जनालाई पार्टीकाे प्रवक्ताका रुपमा चयन गरेकाे छ। साे दलमा यस अघि नै बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ताका रुपमा कार्यरत छन्।अध्यक्ष कमल थापाले आज पार्टीको जिम्मेवारी हेरफेर गर्दै साे निर्णय गरेका छन्।उनले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्ष, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्री र केन्द्रीय सदस्य श्री बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन्।प्रवक्ता आचार्यले आज एक विज्ञप्ति

काठमाडौंको मेयरमा तीन जना कलाकारको दावी

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन् । आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पुर्व मिस नेवास् तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन् ।राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्

ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै राप्रपाका दुई झापाली उम्मेदवार

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १२ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।‘हामीले एमालेसँग एकसीट मागेका छौं

उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।विवेकशील साझा पार्टीका तीनजना सांसदले यसअघि नै मतदान नगर्ने घोषणा गरिसकेका छन् ।स्थानीय तहतर्फ

अस्तित्व जोगाउन राप्रपा एकता, हलो समात्लान् कि गाईको पुच्छर?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच शनिबार साँझ एकीकरण गर्ने सहमति भयो। एकीकृत पार्टमा तीनजना अध्यक्ष रहने गरी हस्ताक्षर गरेपछि नेताहरुले सँगै डिनर गरे। राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनी एकता महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्...

मन्त्रिपरिषद विस्तार, कमल थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित ८ मन्त्री थपेर फेरि पनि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उपप्रधानमन्त्रीमा राप्रपा अध्यक्ष कमल थापा र अन्य तीनजना मन्त्री भित्र्याएर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्। कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई भने मन्त्रालय नतोकी…