६ अर्बको सेयर कारोबार, ९ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

मंगलबार ६ अर्बको सेयर कारोबार भएको छ। हिजो साढे ७ अर्बको कारोबार भएकोमा यस दिन ६ अर्ब ५ करोडमा सीमित भएको हो।

सम्बन्धित सामग्री

वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोको सेयर कारोबार सुरु

५ पुस, काठमाडौं ।  हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ६० पैसा, […]

सेयर कारोबार रकम आधा घट्यो, ५ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

बुधबार सेयर काराेबार रकम अघिल्लो दिनको तुलनामा झण्डै आधा घटेको छ । मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ४० करोडमा सीमित भयो । परिसूचक नेप्से झिनो अंक ०.३६  घट्यो ।

२३ अंकले घट्यो नेप्से

साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ ।नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६  रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा

८ अर्बको सेयर कारोबार, ४ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

बुधबार सेयर कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । कुल ८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएको थियो । कारोबार रकम बढे पनि बजारको परिसूचक नेप्से भने घटेको छ । नेप्से ३०.५ अंकले घटेसँगै २८०३ अंकमा कायम भएको छ । कुल २९ कम्पनीको मूल्य बढेको छ भने १५८ को घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ […]

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम , दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक २१.५१ ले घटेर २६२९ अङ्कमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झन्डै २ अर्बले घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्बमा खुम्चियो । जलविद्युत र म्युचुअल फन्ड उपसमूह […]

आइतबार जलविद्युत समूहमा बहार, यी ६ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेप्से परिसूचक भने झिनो अंक ०.६६ ले बढेको छ।

१ दर्जन कम्पनीका सेयर लगानीकर्ताले कमाए १० प्रतिशत

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता हुँदैछ। अर्थात यी दुई कम्पनीको सेयर कारोबार आज अन्तिम हो। यस दिन इन्भेष्टमेन्टको मूल्य ७ रुपैयाँले बढेर ४६० रुपैयाँ पुग्यो। तर हिमालयन बैंकको मूल्य ३ रुपैयाँले घटेर ४८४ रुपैयाँमा झरेको छ।

दुई घण्टामै ८७ अंकले घट्यो नेप्से, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । कारोबार खुला भएको २ घण्टा …

राजधानीबाहिर सेयर कारोबार जम्मा १० प्रतिशत

राजधानीबाहिर ४० स्थानबाट ब्रोकर कम्पनीहरुले आरडब्लुएस (रिमोट वर्क स्टेसन) संचालनमा ल्याएर कारोबार थालेका छन्। तर ति स्थानहरुमा हुने कारोबार भने न्यून देखिएको छ। नेपाल स्टक एक्स्चेन्जको तथ्याङ्कअनुसार ति स्थानहरुमा हुने कारोबार रकम १० प्रतिशत मात्रै छ। अर्थात राजधानीमै ९० प्रतिशत बढी रकमको सेयर कारोबार हुने गरेको छ। नेप्सेका अनुसार यस आर्थिक वर्षको चैत मसान्तसम्म राजधानीमा…