पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडी, १६ कात्तिक: बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् । शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै […]

सम्बन्धित सामग्री

जितपुरसिमरा क्रिकेट कप : उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

बारा– जितपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेपछि पर्सासँगको भिडन्त पक्का भएको हो । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा प्रवेश गरेको थियो। पर्साले आयोजक जितपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रन र […]

मैयाँँदेवी महिला क्रिकेटः उपाधिका लागि गण्डकी र बागमती भिड्ने

चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी र बागमती प्रदेश भिड्ने भएका छन्।...

महिला टी-२० क्रिकेट : उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम भिड्ने

काठमाडौं, ६ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। आज भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो। आजै भएको पहिलो सेमिफाइनलमा खेलमा मधेस प्रदेशलाई १ सय १४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। फाइनल खेल भोलि हुनेछ। प्रतियोगिताको विजेताले ५ […]

रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट र एमसीसी भिड्ने

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको हो । लुम्बिनी खुकुरी पराजित भएसँगै नेट रन रेटका आधारमा एमसीसीसँग फाइनलका लागि छनोट भएको छ । बिहीबार टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ४६

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौँ- प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच खेल जारी

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा सुरु भएको छ ।  अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा  पक्का गरेको हो । न्युजिल्यान्डले...

त्रिदेशीय क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दैछ। उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे हुँदैछ।लिग चरणका खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध एउटा जित र एउटा हारको नतिजा निकालेकाले आजको खेल पनि चुनौतीपूर्ण नै मानिएको छ। तर‚ समग्रका पछिल्ला चार खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध तीनवटा खेलमा जित निकालेको छ भने एउटामा हार व्यहोरेको छ।त्रिदेशीय सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने मलेसिया अन्तिम

फ्रेन्डसिप क्रिकेट : उपाधिका लागि ग्रेट हिमालय र एन्जल्स भिड्ने

२८ फागुन, काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी भिड्ने भएका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई ३ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको हाम्रो किचनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन्