२८ फागुन, काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी भिड्ने भएका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई ३ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको हाम्रो किचनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ […]