बागमती प्रदेशमा विश्वासको मतमाथि १० गते मतदान हुने

हेटौँडा – बागमती प्रदेशसभाको बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि बिहीबार छलफल सुरु भए पनि बैठक ६ दिन स्थगित गरिएको हो। एमालेको कात्तिक ६ गते वडा तहको अधिवेशन र ९ गते पालिका तहको अधिवेशन रहेको कारण देखाउँदै बैठक सारिएको हो। बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई […]

सम्बन्धित सामग्री

केन्द्रीय निर्देशन विपरीत राप्रपाका दुई सांसद‍ले गरे मतदान

१२ माघ, हेटौंडा । प्रदेश-१ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन् । बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले हेटौंडा-८ औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा रहेको मतदानस्थल पुगेर मतदान गरेका हुन् । मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद रिता माझीले पार्टीले […]

वर्षाबीच हेटौंडामा मतदान सुरू

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख

बागमती प्रदेशमा इन्द्र बहादुर बानियाँ निर्वाचित

काठमाडाैं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनबाट इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रियाबाट उनी सभापतिमा निर्वाचित भएका हुन् । उनले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । दुइ हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गरे भने केसीले […] The post बागमती प्रदेशमा इन्द्र बहादुर बानियाँ निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कसले जित्ला कांग्रेसको बागमती प्रदेशमा ?

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणकोमतदान सकिएसंगै मतगणनाको तयारी भइरहेको छ ।शनिबार भएका निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो ।प्रदेश राजधानी हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बजे सकिएको थियो । शनिबार भएको पहिलो चरणको […]

बागमतीमा सकियो मतदान, कसले मार्ला बाजी ?

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ । हेटौँडामा  आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बज सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२५ मत खसेको छ । एक घण्टापछि मत गणना सुरु हुने छ ।शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुन: मतदान भएको थियो ।पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी

बागमती प्रदेशमा कांग्रेसको दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश अधिवेशनबाट सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ । निर्वाचन समितिले बिहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । मतदान गर्ने समयसिमा साँझ ५ बजेसम्मलाई तोकिएको छ । सभापतिमा संस्थापन समूह इन्द्रबहादुर […]

बागमती प्रदेशमा बानियाँ र केसीबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको छ । शनिबार भएको मतदानमा संस्थापन देउवा समूहका इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नु भएको छ भने पौडेल समूहका जगदिश्वर नरसिंह केसीले ८७२ मत तथा सिटौला समूहका भीमसेनदास प्रधानले १९७ मत प्राप्त गर्नु […]

जसपा सांसदद्वारा काङ्ग्रेस प्रदेश अधिवेशनमा मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक मात्र सांसद हुन्। केही समयअघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।जसपाका तर्फबाट एक मात्र बागमती प्रदेशसभा सदस्य रहेका उनले शनिबार हेटौंडामा भएको काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनमा मतदान गरेर गएका छन्। रात

काँग्रेस बागमती निर्वाचन : ६१ प्रतिशत मत खस्यो

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा  शनिबार रातिसम्म करिब ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल २१५० जना मतदाता रहेको बागमती प्रदेशमा १३२५ ले मतदान गरेका हुन् ।  निर्वाचन समितिले  राती १० बजे सम्म मतदानको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ ।कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । मतदानस

बागमती प्रदेशमा हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो निर्वाचन आयोगले

काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जानकारी दिए […]