सभामुख र उपसभामुखले संवैधानिक भूमिका बिर्सेपछि..

कोसी प्रदेशमा शृृंखलाबद्ध उत्पन्न राजनीतिक र संवैधानिक जटिलतामा सभामुख र उपसभामुखको भूमिका पनि देखिएको छ । राजनीतिक खेलमा निष्पक्ष भूमिकामा रहनुपर्ने उनीहरूले संवैधानिक भूमिका बिर्सेका छन् । सभामुख र उपसभामुख दलको निर्देशनमा...

सम्बन्धित सामग्री

राजनीतिक असमझादारी हटाउन भूमिका खेलिरहेको छु: सभामुख घिमिरे

सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन्।...

नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्त्वपूर्णः सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन्। ‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिति अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ नेपालको यो उपलब्धीको प्रमुख र महत्त्वपूर्ण हिस्सेदारका रूपमा मैले […]

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ । घिमिरेले बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । सभामुख घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर समेत गर्नु भएकाे हाे । पदभार ग्रहण गरेपछि […]

जनपेक्षाअनुसारको भूमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

काठमाडौँ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपतिसमशेर जबराले जनताको अपेक्षाअनुसारको सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताए। उनले असल र इमान्दारीसाथ सभामुखको भूमिका निर्वाह गर्ने बताए। उनले जनताले चाहेको भूमिका आफूले सदनमा निर्वाह गर्ने पनि बताए। ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष […]

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाको भूमिका अहम : सभामुख सापकोटा

काठमाडौं, १८ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैलाई अपिल गरेका छन् । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन युवाको भूमिका अहम हुने उल्लेख गर्दै सक्रियताका साथ लाग्न अनुरोध गरे । ‘रे टेलिभिजन एचडी’को आज (आइतबार) उद्घाटन गर्दै सभामुख सापकोटाले आमसञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउँदै आवाजविहिनको […]

गुणस्तरीय कानून निर्माणमा संसदको भूमिका विशिष्ट हुन्छ : सभामुख सापकोटा

लुम्बिनी : सभामुख अग्निप्रसाद सापकोटाले संसदको सचेत पहलकदमीले गुणस्तरीय कानून निर्माणमा विशिष्ट भूमिका खेल्ने बताएका छन्।लुम्बिनी प्रदेशसभाको आयोजनामा लुम्बिनीमा मंगलबार देखि शुरु भएको अन्तर व्यवस्थापिका अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्ताे बताएका हुन्।उनले कानून निर्माण गर्दा थुप्रै छिद्रहरु रहने र तिनै छिद्रहरुमा खेल्दै कानूनको आफूखुशी व्याख्या गर्ने कार्यले जनतालाई दुःख दिने, सीमित वर्ग एव‌ं शक्तिले फाइदा उठाउने गरेको बताए। उनल

महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय : सभामुख

सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताएका हुन् । संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको उल्लेख गर्दै उनले राज्यका हरेक निकायमा समानुपाति

संसदको भूमिका राम्रो बनाउन दलहरु नै निर्णायक हुनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् ।सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सापकोटाले भोलीदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने र त्यसका लागी सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए ।