कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टीकी १३ वर्षीय निर्मला पन्तको हत्याको अनुसन्धानका लागि पक्राउ परेका रोशनी बम र बबिता बमलाई सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको छ। दुवै जनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धानको कार्यलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी ...