कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको छानबिनको क्रममा शंकाको घेरामा रहेका दुई दिदी बहिनी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा निर्मलाकी साथी १८ वर्षीया रोशनी बम र उनकी दिदी बबिता बम छन् ।
रोशनी र उनको परिवार किन छ शंकाको घेरामा ?
गएको साउन १० गते साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहका...