आफ्नै साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका–८ निवासी १८ वर्षीय मुकेश मुखियामाथि शनिबार राति गोली प्रहार भएको थियो । मुखियामाथि गोली प्रहार गरेको आरोपमा जनकपुरधाम १९ कै रुपेश यादवलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ । यादवलाई […]

सम्बन्धित सामग्री

घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवक पक्राउ

आफ्नै ठूलोबुबाको घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।  हेटौंडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको छ ।

अमेरिकामा परेडमा गोली प्रहार गर्ने युवक पक्राउ

काठमाडौं । अमेरिकाको शिकागोमा साेमबार राष्ट्रिय स्वतन्त्रता दिवसमा परेडका क्रममा अन्धाधुन्ध गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शिकागोको हाईल्याण्ड पार्कमा आयोजित परेडका दौरान गोली प्रहार गर्ने २२ वर्षीय युवक रोबर्ट इ क्राइमोलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार […]

श्रीमतीलाई 'तर्साउन' गोली चलाएपछि...

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा गोली प्रहार गरेर तर्साउने एक युवक पक्राउ परेको छ । मंगलबार प्रहरीले पेस्तोलसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारीलाई पक्राउ परेको हो । उनले सोमबार राति श्रीमतीसँग विवाद हुँदा गोली प्रहार गरेका थिए । गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले उनको...

अदालतबाहिर काकीलाई गोली हान्ने युवक पक्राउ

रुपन्देही। अंश विवादमा अदालतबाहिर काकीलाई गोली हान्ने युवक पक्राउ परेका छन्। सोमबार दिउँसो सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए।

अंश विवादमा अदालतबाहिर काकीलाई गोली हान्ने युवक पक्राउ

रुपन्देही । अंश विवादमा आफ्नै काकीलाई गोली हान्ने युवक पश्चिम नवलपरासीमा पक्राउ परेका छन् । सोमबार दिउसो सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए । गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी […]

साथीलाई गोली प्रहार गर्ने युवक पक्राउ

जनकपुरकमा साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कमला नगरपालिका –८ का  मुकेश मुखियालाई मामाको घरमा आएको बेला गोली प्रहर गरेको आरोपमा धनौजीबाट प्रहरीले रुपेश यादवलाई पक्राउ गरेको हो ।

धनुषामा साथीलाई गोली हानेको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । धनुषामा साथीलाई गोली हानेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका १९ स्थित शनिबार राति १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो । मुखियमाथि गोली प्रहार गरेको आरोपमा सोही ठाउँका रूपेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आज धनुषा प्रहरीले मुखियापट्टी मुसर्निया गाउँपालिका ४ नेपाल-भारत सीमा क्षेत्रबाट...

आफ्नै साथीमाथि गोली प्रहार गर्ने युवक पक्राउ

जनकपुरधाम– आफ्नै साथीमाथि गोली प्रहार गर्ने जनकपुरधामका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगा शिवपुरका रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। शनिबार राति कमला नगरपालिका ८ घर भई जनकपुरधाम १९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली […]

खेलाँचीमै साथीमाथि गोली प्रहार गरेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम – धनुषामा आफ्नै साथीलाई गोली हान्ने एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुरका करिब २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। आइतबार साँझ घटनापश्चात् भारततर्फ भाग्दै गरेका युवकलाई धनौजी गाउँपालिका–४ स्थित नेपाल–भारतको सीमा क्षेत्रमा पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए। शनिबार राति कमला […]