१४ असार, काठमाडौं । इजरायलसँगको संघर्षमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानले जीत हासिल गरेको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।
ट्रम्पले खामेनीले इरानले जितेको भनेर झूट बोलेको जिकिर गरेका छन् । …
विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिँदो द्वन्द्व र अस्थिरताका कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । शनिबार बिहान ९ बजे संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ । बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने जनाइएको छ । सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको […]
काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । संघीय संसद भवन नयाँबानेस्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले शनिबार बिहान साढे १० बजे मुख्य तीन दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् । छलफलमा समसामयिक राजनीति, संसदमा राप्रपा र रास्वपाले जारी राखेको अवरोधलगायत विषयमा कुराकानी हुने बताइएको छ । सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र […]
Similarly, additional eight people from Spain and New York would join the Nepali delegation which includes—Nepali Ambassador to Spain, Shanil Nepal, Permanent Representative of Nepal to the United Nations, Lok Bahadur Thapa, among others.