काठमाडौं : प्रहरीले आन्दोलनरत् कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक लगाएको छ।
नेपाल बार एशोसिएशनको अगुवाईमा सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै धर्ना दिँदै आएका वकिलहरुलाई प्रहरीले आज सर्वोच्चमा प्रवेश गर्न दिएको छ। सर्वोच्चमा प्रवेश गर्न नदिएपछि वकिलहरुले बार परिसरमा नै धर्ना दिएका छन्। सर्वोच्च प्रवेश गर्ने क्रममा…