उन्नति सहकार्यको एफपीओ बाँडफाँट, भरेकामध्ये १.६ प्रतिशतले मात्रै सेयर पाए

८ मंसिर, काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले एक कार्यक्रमका बीच लघुवित्तको एफपीओ बाँडफाँट गरेको हो । एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकोमा ३२५ आवेदन रद्द भएको थियो । स्वीकृत भएका १० लाख ७२ हजार ४४३ आवेदकबाट गोलाप्रथा गर्दा १७ हजार ८४५ जनाले […]

सम्बन्धित सामग्री

सूर्योदय वमी माइक्रोफाइनान्सको बोनस सेयर घोषणा

२१ माघ, काठमाडौं । सूर्योदय वमी माइक्रोफाइनान्सले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै एफपीओ निष्कासनको प्रक्रियामा आगामी चैत १८ गतेभित्र साधारणसभा हुन नसकेको खण्डमा सेयरधनी आफैले लाभांश करवापत रकम भुक्तानी गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको […]

एफपीओ प्रिमियम र मर्जरको लाभमा कर तिर्नुपर्ने

१५ जेठ, काठमाडौं । सरकारले पब्लिक लिमिटेड कम्पनीले एफपीओ र मर्जरको वार्गेन पर्चेज गेनमा कर तिर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी सहित सुचिकृत कम्पनीले धितोपत्रको थप सार्वजनिक निष्काशन गर्दा प्राप्त प्रिमियम रकम र मर्जरमा जाने बैंक तथा वित्तीय संस्था सहितका कम्पनीले मर्जरमा जाँदा सेयर स्वाप अनुपातबाट हुने लाभको कर तिर्न […]

एफपीओ निष्कासन गर्न युनिक नेपाल लघुवित्तलाई स्वीकृति

२५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्रको थप सार्वजनिक निष्कानस (एफपीओ) को स्वीकृति दिएको छ । बोर्डले २१ वैशाखमा कम्पनीलाई ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । हाल ११ करोड ६ लाख ३२ हजार […]

एफपीओ कर विवादको दीर्घकालीन समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रिमियम रकममा करको विवादमा दीर्घकालीन समाधान खोज्न प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरकाबारे ध्यानाकर्षण गराएका थिए । छलफलमा प्रधनमन्त्री दाहालले उक्त विषयमा […]

‘एफपीओ’ : लालसा कि बाध्यता ?

‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ । ‘एफपीओ’ अर्थात् फर्दर पब्लिक वा फलोअन पब्लिक अफरिङ, जसलाई थप सार्वजनिक निष्कासन भनिन्छ, एकपटक सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले नयाँ सेयरधनीमार्फत थप पुँजी संकलन गर्न थप सेयर निष्कासन विधि नै ‘एफपीओ’ हो । यसमा […]

अब वैदेशिक रोजगारीमा गएकाहरुले सिधै आईपीओ–एफपीओमा लगानी गर्न पाउने

बैदेशिक रोजगारीमा गएकाहरुले अब सिधै आईपी तथा एफपीओमा लगानी गर्न पाउने भएका छन् । सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि अब सहज रुपमा नेपालमा प्राथमिक सेयर (आईपीओ) तथा राइट सेयर (एफपीओ) मा लगानी गर्न मिल्ने गरी कोटा छुट्याउने व्यवस्था गरिने बताएका हुन् । सोही अवसरमा अर्थमन्त्री शर्माले रेमिट्यान्सलाई आकर्षण गर्ने गरी छुट्दै श्रमिक कोष खडा गरिने र सो कोषमा योगदान गर्नेलाई विशेष इन्सेटिभ्सको व्यवस्था गरिने समेत

उन्नती लघुवित्तले एफपीओे जारी गर्ने

उन्नती लघुवित्त वित्तीय संस्थाले एफपीओ (फर्दर पब्लिक इस्यू) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा पेश गर्ने भएको छ ।यसअघि सञ्चालक समितिले २०७७ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १७.८१ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने र त्यसपश्चात कायम हुने सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड […]

प्रिमियरको एफपीओ भरेकाले बोनस पाउने, महिनादिन कट्दा पनि सूचीकरण भएन

५ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले हालै जारी गरेको एफपीओ (नयाँ सेयर निष्कासन) पारेका लगानीकर्ताले पनि बोनस सेयर पाउने भएका छन् । ‘एफपीओ बाँडफाँट भएसँगै सेयर धनि कायम हुने भएकोले बोनस सेयर उनीहरुले पनि पाउने छन, सेयर सूचीकरण नै हुन पर्दैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले भने । तर, …

नेपाल बैंकको एफपीओ पनि विवादमा, धितोपत्र बोर्ड छलफलमा

२८ माघ, काठमाडौं । बुटवल पावर कम्पनीपछि नेपाल बैंकले नयाँ सेयर (एफपीओ) जारी गर्न पाउने/नपाउने विवाद देखिएको छ । बैंकको सञ्चित नोक्सान रहेकाले एफपीओ विवादमा परेको हो । धितोपत्र बोर्डको नियमअनुसार एफपीओ जारी गर्ने कम्पनी पछिल्लो पाँच वर्षमा कम्तिमा तीन वर्ष खुद नाफामा सञ्चालन भएको हुनु पर्छ । सेयर जारी गर्ने …