काठमाडौं, ११ वैशाख । नेकपा एमालेका नेता सूर्य थापाले जनताको आक्रोश सबै नेताहरुप्रति नभएर पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता नेताहरुप्रति भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “केही नेताहरुमा इमान, जमान र निष्ठा नभएकाले जनतामा निराशा छाएको हो । […]