भूकम्प र मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको ऐतिहासिक महìवको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण बागमती प्रदेश सरकारले गर्ने भएको छ ।मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरियामाई सुरुङ मार्ग चालू आर्थिक वर्षमा नै मर्मत सम्भार सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास...