आन्दोलित व्यवसायीले भने जसरी ऋणको ब्याजदर घटाउन सम्भव छ ?

यतिबेला देशभरका उद्योगी व्यवसायी बैंकविरुद्ध आन्दोलनमा छन् । कर्जाको ब्याजदर बढी भयो भनेर कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरूले सुरू गरेको बैंकविरुद्धको आन्दोलन देशैभर फैलिसकेको छ । बैंकहरूले चर्को नाफा राखेर कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएको भन्दै उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।सुर्खेत उद्योग वाणिज्य संघले एक महिना अघिदेखि सुरू गरेको बैंकविरुद्धको आन्दोलनमा मोरङ र सुनसरी तथा भक्तपुरका उद्योगीले समेत साथ दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र ने

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटाउन माग

लुम्बिनी, २९ मङ्सिर । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ । सङ्घको टोलीले बिहीबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत ऋणको […]

ब्याजदर घटाउन माग

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ।

घट्यो ऋणको ब्याजदर, कसले कति घटाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ । सानिमा बैंकले आधारदरमा लिने गरेको अतिरिक्त प्रिमियममा २ प्रतिशतसम्म घटाएको छ । बैंकका प्रमुख कार्यकारी […]

ऋणको ब्याजदर घटाउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् ।आइतवार माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउ गाँउसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् ।लघुवित्त संस्थाहरुले […]

ऋणको ब्याजदर २ प्रतिशत बिन्दुले घट्दै

नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म कायम ऋणको ब्याजदर २ प्रतिशत बिन्दुले घटाउन बैंक तथा वित्तीय संस्थालाई

ऋणको ब्याजदर तीन प्रतिशत बिन्दुले घटाऊ : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले सबै प्रकारका कर्जाको ब्याजदर ३ प्रतिशत बिन्दुले घटाउन सरकारसँग माग गरेको छ ।

ब्याज घटाउन झापाका उद्योगी–व्यवसायीको माग, बिर्तामोडमा बैंकर्ससँग छलफल

विराटनगर । बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको ऋणको ब्याजदर वृद्धिको विरोधमा उत्रिएका उद्योगी–व्यवसायी र

बैंकहरुले तत्काल ऋणको ब्याजदर नघटाउने

काठमाडौं – बैंकर्स एसोसियशन अफ् नेपालले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने स्पष्ट पारेको छ ।  बैंकर्स एशोसिएसन अफ् नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने प्रष्टयाउनु भएको हो । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन निर्देशन दिइरहँदा एशोसिएसनले तत्काल त्यसो गर्न नसकिने जवा...