काठमाडौं – बैंकर्स एसोसियशन अफ् नेपालले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने स्पष्ट पारेको छ ।
बैंकर्स एशोसिएसन अफ् नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने प्रष्टयाउनु भएको हो ।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन निर्देशन दिइरहँदा एशोसिएसनले तत्काल त्यसो गर्न नसकिने जवा...