नासाले शुक्र ग्रहमा अन्तरिक्ष मिसन संञ्चालन गर्दै

एजेन्सी। नासाका प्रमुख नेल्सनले शुक्र ग्रहको सबै सतह कसरी आगोको गोलाजस्तो बन्न पुग्यो,जहाँ सिसासमेत पग्लन्छ भन्ने कुराको जानकारी लिन दुईवटा मिसन संञ्चालन गर्ने भएको छ। ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरूको परीक्षण गर्ने उद्धेश्यले सन् २०२८ र २०३० बीचको समयमा दुईवटा मिसन सञ्चालन गरी शुक्र ग्रहमा पठाउने नासाले निर्णय गरेको छ। जसका लागि ५० करोड डलर बजेट प्रस्ताव गरिएको छ।

सम्बन्धित सामग्री

६ महिनापछि पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्ष यात्री

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेशनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो । आइतवार शेन्झाउ १४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष […]

तीन चिनियाँ अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेका छन् ।नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि  स्थायी रूपमा बसोबास गर्ने यो दोस्रो अन्तरिक्ष चौकी हुनेछ, जसबाट चीनलाई सन् २०११ मा हटाइएको थियो ।  नयाँ टोली छ महिनासम्म स्टेसनमा बस्नेछ ।६ वटा अन्तरिक्ष यात्रीहरू राख्नको लागि स्टेशनको क्षमता परीक्षण गर्न त्यहाँ एक हप्ता लामो हस्तान्तरण अवधि हुनेछ । नयाँ चालक दल मंगलबार उत्तर–पश्चिम चीनको

तीन रुसी अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेसनबाट फर्किए

६ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रुसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन्। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र सर्गेई कोर्साकोभ निर्धारित समय (ग्रीनवीच समय अनुसार १० बजेर ५७ मिनेट) मा जेज्काज्गान शहरबाट १४८ किलोमिटर (९१ माइल) दक्षिणपूर्वमा अवतरण गरेका थिए। रोस्कोस्मोसले प्रसारण गरेको फुटेजमा […]

तीन रुसी अन्तरिक्ष यात्री ६ महिनापछि अन्तरिक्ष स्टेशनबाट फर्किए

छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र सर्गेई कोर्साकोभ निर्धारित समय (ग्रीनवीच समय अनुसार १० बजेर ५७ मिनेट) मा जेज्काज्गान शहरबाट १४८ किलोमिटर (९१ माइल) दक्षिणपूर्वमा अवतरण गरेका थिए । रोस्कोस्मोसले प्रसारण […]

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चि

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

काठमाण्डाै - चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट तीन सय ८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउने  बीबीसीमा उल्लेख छ । पाँच वर्षपछि अ...

आफ्नो अन्तरिक्ष स्टेसनमा ३ अन्तरिक्ष यात्री पठाउँदै चीन

चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पहिलोपटक अन्तरिक्ष यात्री पठाउने भएको छ । आगामी जुन महिनामा तीनजना अन्तरिक्ष यात्रीसहितको रकेट अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरिनेछ । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका उपप्रमुख डिजाइनर यांग लिवेइले चीनको सरकारी टेलिभिजनबाट उक्त जानकारी गराएका हुन् । चीनले अन्तरिक्षमा पृथ्वीको कक्षमा स्थापना गरेको आफ्नो तियान्हे स्पेस स्टेसनका लागि इन्धन तथा अन्य […]

छ महिनापछि पृथ्वीमा फर्किए चार अन्तरिक्ष यात्री

स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्।