ओलीको शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही, विश्वासको मत दिने एमालेका तीन सांसदलाई दिए मन्त्रीको जिम्मेवारी

सुर्खेतः कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकार जोगाउन विश्वासको मत दिने नेकपा (एमाले) का चारमध्ये तीन सांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने क्रममा एमालेका माधव नेपाल पक्षीय चार सांसदले शाहीका पक्षमा मतदान गरेका थिए। पार्टी संसदीय दलको ह्वीप विपरीत चार जनाले फ्लोर क्रस गर्दा शाहीको…

सम्बन्धित सामग्री

लोसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

काठमाडौँ- संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे […]

लोसपाले विश्वासको मत दिने

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई  विश्वासको मत दिने निर्णय गरेको हो।   पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जन

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।जसपा संसदीय दलको बैठकले दाहालनेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। सोमबार सम्पन्न बैठकले आफ्ना सांसदलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ।

माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी

काठमाण्डाै – नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।  स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।  यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको,...

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण [पत्रसहित]

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।  वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।  साउन ५ गते मंगलवारको मितिमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।  ‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्र...

विश्वासको मत दिने सांसदलाई देउवाले दिए धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने सांसदलाई धन्वाद दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीका लागि विश्वासको मत दिने सबै सांसदहरूलाई धन्यवाद दिएका हुन्

ओली सरकारको एक मन्त्रीले पनि देउवालाई विश्वासको मत दिने

केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारमा राज्यमन्त्री रहेकी रेणुका गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएकी छिन् । ओली सरकारमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्री बनेकी गुरुङले जसपामा क्याम्प चेञ्ज गर्दै देउवालाई भोट दिन लागेकी हुन् ।  आइतवार उपेन्द्र यादवले बोलाएको संसदीय दलको बैठकमा गुरुङ सहभागी भएर हस्ताक्षर गरेकी छिन् । उपेन्द्रले महन्थ ठाकुर पक्षका ७ जना सांसदलाई आफ्नो पक्षमा तानेका छन् ।  देउवालाई विश्वासको मत दिन जसपाका १९ सांसदले हस्ताक्षर गरेका छन्...