गृहको यस्तो छ सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजना

काठमाडौँ- गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो । मुख्य गरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरूप बिगार्ने, यातायातकर्मी तथा यात्रुहरूमा सचेतनाको कमी, ट्राफिक […]

सम्बन्धित सामग्री

‘राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त छ’

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त अवस्था रहेको बताएका छन्। मंगलबार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको बताएका हुन्। उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धानबिना […]

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन

काठमाडौँ, ५ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो । बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण […]

यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचार गर्ने निर्णय

मुलुककोे यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै कायम रहेका सबै समस्याहरुको समाधान गर्ने निर्णय भएको छ । सुधार अन्तर्गत भदौदेखि देशभरका सबै यातायात कार्यालयहरुमा सबै प्रकारको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचारको विधि पनि …

सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न गृहको योजना

काठमाडौँ । गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो । मुख्य गरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरुप बिगार्ने, यातायातकर्मी तथा यात्रुहरुमा सचेतनाको कमी, […]

देशभर मनसुनी वायुको प्रभाव, दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने

काठमाडौं, असार १३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

यातायात क्षेत्र पुनःस्थापना र व्यवस्थापन गर्न यातायात मजदुरको माग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको शनिवार बुटवलमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले भीमज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।  उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्रबहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।  महाधिवेशनले ५ बुँदे प्रस्त...

बजार र वित्तिया संस्था खुलै, शैक्षिक संस्था र यातायात क्षेत्र प्रभावित

काठमाडौं-  पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरो्धमा मंगलबारका लागि आह्वान गरिएको नेपाल बन्दका कारण प्रदेश-१ को जनजीवनमा सामान्य प्रभाव परेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण यातायात, शैक्षिक तथा औद्योगिक क्षेत्रमा प्रभाव परेको छ। विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीको सार्वजनिक सवारी ठप्प रहेका छन्। छोटो दुरीमा रहेको धरान, दुहबीसम्म पनि सार्वजनिक […]

यातायात क्षेत्र व्यवस्थित बनाउने उपाय : RajdhaniDaily.com -

यातायात क्षेत्र व्यवस्थित बनाउने उपाय: RajdhaniDaily.com | हामी भूपरिवेष्ठित राज्यका नागरिक हौं । भूपरिवेष्ठित हुनुपर्दाको कठिनाइ युगौंदेखि झेल्दै आएका छौं । यातायातका साधनमा प्रमुख र निर्विकल्प सडक यातायात नै -