संसद् बैठक बोलाएर धमाधम अध्यादेश

काठमाडौं, (नेस)  प्रतिनिधिसभाको बैठक यही वैशाख २७ गतेका लागि आह्वान गरिएको छ । तर, संसद् बैठक बोलाएर सरकारले धमाधम अध्यादेश ल्याएको छ । संसद् बैठक अन्त्य भएको अवस्थामा मात्र अत्यावश्यक विषयमा सरकारले अध्यादेश ल्याउने प्रावधान भए पनि सरकारले यसपटक संसद् बैठक आह्वान गरेर अध्यादेश ल्याएको हो । यसअघि प्रतिनिधिसभा विघटन गरेपछि सरकारले विभिन्न अध्यादेश ल्याएको […]

सम्बन्धित सामग्री

पुस १८ गतेसम्मका लागि स्थगित भयो संसद् बैठक, एमसीसी अनुमोदनको डेडलाइन घर्कियो !

बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न बोलाइएको भनेर चर्चा भएको प्रतिनिधि सभाको बैठक ११ दिनका लागि स्थगित भएको छ ।  बुधवारको बैठकमा केही अध्यादेश स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले पुस १८ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् । डिसेम्बर महिनाको अन्तिमसम्ममा एमसीसी अनुमोदन गर्ने भनेर सरकारले एमसीसीका उच्च अधिकारीलाई आश्वासन दिएको थियो । अब प्रतिनिधि सभाको बैठक सन् २०२२ को जनवरी २ तारिखका दिन बस्नेछ ।  नेपाल भ्रमणमा आएकी एमसीसीकी उपाध्यक्ष फतिमा...

संसद् बैठक भोलि बस्ने, दुई बुँदे कार्यसूची

पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ।...

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्।...

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए।  सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत ब

संसद् बैठक : दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः ०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।त्यसैगरी राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभाप

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस !

काठमाण्डाै – नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको हो । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गर्नुभएको हो ।एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले...

राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद् बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ । बैठकको पहिलो दिन नै विपक्षी एमालेको निरन्तर अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक दुईपटक क्रमशः १५÷१५ मिनेटका लागि लागि स्थगित गरेका थिए । त्यसपछि पनि एमालेको अवरोध कायमै रहेकाले बैठक शुक्रबार १ बजेसम्मका लागि […] The post राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१५ मिनेटका लागि संसद् बैठक स्थगित

काठमाडौँ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् । पहिलो बैठकमा केही अध्यादेश पेस भएका छन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी […]

कांग्रेसको नाराबाजीपछि संसद् बैठक १० मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । कार्यसूचीमा अध्यादेशलाई राखिएको विरोधमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरूले यसअघि नै संसद् बैठक बहिस्कार गरेका थिए ।

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् । सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी अधिकार गुमाएकाले राष्ट्रपतिबाट आएको पत्र  पढेर सुनाउन नमिल्ने बताउनुभएको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बह...