५ मंसिर, काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजनका कार्यकारी निर्देशकहरूमाथि दक्षिण एसियाली बजारमा गाँजा तस्करीमा संलग्न रहेको आरोप लागेको छ । भारतस्थित अमेजनका कार्यकारी निर्देशकहरूमाथि कम्पनीमार्फत् दक्षिण एसियामा गाँजा तस्करी गरेको आरोप लागेको हो । भारतको लागू औषधसम्बन्धी कानुनबमोजिम नाम नखुलाइएका ती निर्देशकविरुद्ध अभियोग पत्र दर्ता गरिएको मध्यप्रदेशको प्रहरीले बिहीबार जनाएको छ । तर मध्यप्रदेशको […]