सेवाग्राहीको प्राथमिकतामा पर्न छाडेपछि अस्तित्वको संकटबाट गुज्रिरहेको गोश्वारा हुलाक अमेरिकी गाँजा तस्करीको ‘प्लाटफर्म’
समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिकतामा पर्दैन । करिब–करिब अस्तित्वको संकटबाट गुज्रिरहेको हुलाक सेवालाई लागुऔषध तस्करले...