मेस्सी चम्किएपछि मियामी सेमिफाइनलमा

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो ।

सम्बन्धित सामग्री

रोनाल्डो-मेस्सी भिडन्त कुरेका समर्थकलाई धोका

काठमाडौं। समकालिन फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त कुरेर बसेका समर्थकले धोका पाए। बिहीबार राती अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामी र साउदी अरबको प्रोफेसनल लिग क्लब अल नासरबीच भिडन्त तय हुँदा महिनौँदेखि समर्थकहरु मेस्सी र रोनाल्डोबीच एक साथ मैदानमा भिडेको हेर्ने आशाले टिकट लिएर बसेका थिए। तर खेल सुरु […]

अल नासरसँग मेस्सी सम्मेलित इन्टर मियामीको लज्जास्पद हार

काठमाडौं । लियोनल मेस्सी सम्मेलित इन्टर मियामीले क्रिस्टियानो रोनाल्डो सम्मेलित अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। साउदी अरेबियामा‌ बिहीबार भएको मैत्रीपुर्ण खेलमा मियामी अल नासरसँग ६–० को लज्जास्पद हार बेहोरेको हो । उक्त खेलमा रोनाल्डो अनुपस्थित थिए । चोटका कारण उनी दर्शन दिर्घाबाट खेल हेरेका थिए । मेस्सी भने खेलको अन्तिम ७ मिनेट खेलेका थिए […]

मेस्सी नेतृत्वको मायामी पराजित

एजेन्सी – साउदी अरेबिया भ्रमणमा‌ रहेको इन्टर मायामी मैत्रीपूर्ण खेलमा अल हिलालसँग पराजित भएको छ। लियोल मेस्सी नेतृत्वको मियामी सोमबार ४–३ ले पराजित भएको थियो । किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । मायामीका लागि मेस्सी, लुइस स्वारेज, र डेविड रुइजले गोल गरे । […] The post मेस्सी नेतृत्वको मायामी पराजित first appeared on हाम्रो खेलकुद.

फिफा वर्ष खेलाडी : मेस्सी, एम्बाप्पे र हालान्डमध्ये कसले मार्ला बाजी ?

काठमाडौँ- फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट'को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिएपछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।  फिफाको अन्तिम तीनमा इर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी), केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट-जर्मेन) र लिओनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन/मियामी)...

मेस्सी चम्किरहेको लिग्स कप कस्तो प्रतियोगिता हो ?

काठमाडौं । लियोनल मेस्सी भित्रिएयता अमेरिकी मेजर लिग सकर-एमएलएस क्लब इन्टर मियामी चम्किइरहेको छ । आफ्नो क्लब इतिहासमा मियामीले यति धेरै चर्चा र सफलता यसअघि प्राप्त गरेको थिएन । क्लबले खेल्ने प्रतियोगिताहरुमा मियामले उपाधि दावेदार हैसियत देखाउन सकिरहेको थिएन । तर मेस्सीसहितको मियामी जारी लिग्स कपको फाइनलमा पुगेको छ । मेस्सीले ६ खेलमा ९ गोल […]

मेस्सी लगातार उच्च लयमा, इन्टर मियामी प्रि- क्वाटरफाइनलमा

न्यूयोर्क । लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको प्रि-क्वाटरफाइनल पुगेको छ। इन्टर मियामीले बिहीबार बिहान भएको खेलमा ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्‍यो। मियामीको जितमा मेस्सीले २ गोल गरे। जोसेफ मार्टिनेजले एक गोल गरे। मेस्सीले ७ औँ मिनेटमा अग्रता दिलाएका थिए। तर १७ औं मिनेटमा ओर्लान्डो बराबरीमा पुगेको थियो। मार्टिनेजले ५१ औं मिनेटमा […]

मेस्सी इन्टर मियामी जाने!

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ। मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ। सात…

लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश गरेका छन्।

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । अर्जेन्टिनाले होन्डुरसमाथि ३–० को सहज जित निकालेको छ । हार्ड रक स्टेडियम मियामी गार्डेन्स फ्लोरिडामा शनिबार बिहान भएको खेलको १६औं मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिन सफल भयो । मेस्सी हँुदै एलेसान्द्रो गोमेजले मिलाइदिएको […]

मेस्सी र रोनाल्डो दुवैलाई तान्ने बेकह्यामको मास्टरप्लान

१० असोज, काठमाडौं । डेभिड बेकह्यामको योजना सुन्ने हो भने जो कोही फुटबलप्रेमीको मुख रसाउँछ । आफूले हालै स्थापना गरेको क्लब 'इन्टर मियामी' मा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई भित्र्याउने 'मास्टरप्लान' छ उनको । बेकह्यामको …