राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताको माग

काठमाडौँ – दलित समुदायका अगुवाले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । जागरण मिडिया सेन्टर (जेएमसी)ले आज आयोजना गरेको ‘सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा’ कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि उत्पीडित समुदायको नीति निर्माण तहमा समान सहभागिता हुुनुपर्नेमा जोड दिए। राष्ट्रिय मानवअधिकार आयोगका […]

सम्बन्धित सामग्री

आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।

समान तलव वृद्धिको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना

अर्थ मन्त्रालयले बजेटको घोषणा विपरीत कर्मचारीको तलव बढाइएको भन्दै समान वृद्धिको माग गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणा विपरीत तलव बढाइएको भन्दै सोमबार अर्थ मन्त्रालय अगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग …

सम्पतिमाथि महिलाको समान हक सुनिश्चित गर्न माग

पूर्वमन्त्रीहरुले सम्पतिमाथि महिलाहरुको समान हक सुनिश्चित गर्न जरुरी रहेको बताएका छन् ।कर्णाली प्रदेशका पूर्व मन्त्रीहरुले लैङ्गिक समावेशी, सशक्तिकरण र समानताका कुराहरु अघि बढाइरहँदा सम्पतिमाथि महिलाहरुको समान अधिकारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न जरुरी रहेको बताएका हुन् ।उनीहरुले नेपालमा पैतृक सम्पतिमाथि महिलाहरुको समान अधिकार नभएकाले पुरुषसरह समान अधिकार दिलाउन नसकिएको बताए । कर्णाली प्रदेशका पूर्व सामाजिक विकास […]

कर्णालीमा सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्न दबाब

सुर्खेत : कर्णाली प्रदेशका पूर्वमन्त्रीहरूले सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्न माग गरेका छन्।कर्णाली प्रदेशका पूर्वमन्त्रीहरूले लैंगिक समावेशी, सशक्तीकरण र समानताका कुरा अघि बढाउँदा सम्पत्तिमाथि महिलाको समान अधिकारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न जरुरी रहेको बताएका हुन्। उनीहरूले नेपालमा पैतृक सम्पत्तिमाथि महिलाहरूको समान अधिकार नभएकाले पुरुषसरह समान अधिकार दिलाउन नसकिएको बताए।कर्णाली प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशमा लैंगिक समानताका विषय प्रमुख समस्याक

स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताको माग

काठमाडौं । राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘अपाङ्गता सम्वन्धी तथ्याङ्क प्रोटोकलको अध्ययन प्रतिवेदनको तथ्य सार्वजनिकरण’ कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरुले स्थानीय तह, प्रदेश र सङ्घलगायत नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरेका हुन । […] The post स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपाङ्गता भएका व्यक्तिको समान सहभागिताको माग

काठमाडौँ,१४ वैशाख । राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘अपाङ्गतासम्बन्धी तथ्याङ्क प्रोटोकलको अध्ययन प्रतिवेदनको तथ्य सार्वजनिकीरण’ कार्यक्रममा अधिकारकर्मीहरुले स्थानीय तह, प्रदेश र सङ्घलगायत नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरेका हुन् । राजनीतिक […]

त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा, ज्याला समान हुनुपर्ने माग

१७ फागुन, वीरगञ्ज । ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका हुन् । उनीहरुले मंगलबारदेखि त्रिवि तथा सबै आंगिक क्याम्पसहरुको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन […]

अध्यादेशमा समान धारणा बनाइने

सत्ता गठबन्धनभित्र संघीय संसद्को नवौं अधिवेशनमा पेस हुने अध्यादेशमा भने समान धारणा बनाउने सहमति भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार संसद् बैठक सुरु हुनुअघि बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको संयुक्त बैठकले अध्यादेशमा समान धारणा बनाउने सहमति गरेका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार नै सरकारले बुधबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश भने पेस गरेको छ । गठबन्धनको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग संसद्मा पेस हुने विषय र अन्य विषयबारे जानकारी माग...

लण्डनमा गोर्खाहरु ११ दिनदेखि अनसनमा, समान पेन्सन लगायत अधिकारको माग

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले १३ जना भिसीको नाममा गरेको १३ दिने रिले अनसन अन्तर्गत उक्त दवावमुलक अभियानमा ब्रिटिश भेट्रान्सहरुले साथ दिए पनि सरकारले […]