बंगलादेशविरुद्धको दोस्रो टेस्ट पनि जित्दै पाकिस्तानले हात पार्‍यो शृंखला

बंगलादेशविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले एक इनिङ र आठ रनको शानदार विजय प्राप्त गरेको छ । यससँगै दुई टेस्ट म्याचको शृंखला उसले क्लीन स्वीप गरेको छ । अन्तिम दिनमा बंगलादेश दोस्रो इनिङमा २०५ रनमा समेटिएपछि पाकिस्तानले विशाल अन्तरको विजय हासिल गरेको हो ।  वर्षाले लामो समय बाधा गरेको खेलमा टस जितेर पाकिस्तानले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा ३०० रन बनायो । बंगलादेशले जवाफमा जम्मा ८७ रन बनायो ।  त्यसपछि पाकिस्तानले बंगलादेशलाई फलोअन गराएको थियो । दोस्रो इनिङमा केही सुधारिएको प्रदर्शन गरे पनि बंगलाद...

सम्बन्धित सामग्री

विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने

काठमाडौं – विराट कोहलीले एक सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने भएका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान कोहलीले दुई खेलको टेस्ट खेल्न लागेका हुन् । यो उनको एक सयौं टेस्ट हो । श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको टी–ट्वान्टी सिरिज हुनेछ । टेस्ट भने मार्च १२ बाट बैंग्लोरमा सुरु हुनेछ । टेस्ट सिरिज अघि […]

एटेमी करातेको बेल्ट टेस्ट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं । नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए । बेल्ट टेस्टमा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाजका […]

बङ्गलादेशसँगकाे टेस्ट शृङ्खला पाकिस्तानले जित्याे

काठमाण्डाै – बङ्गलादेशसँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । आज बुधवार सकिएको दोस्रो टेस्ट एक इनिङ्स र आठ रनले जितेसँगै दुई खेलको शृङ्खला पाकिस्तानले दुई–शून्यले जितेको हो । पहिलाे टेस्ट पाकिस्तानले आठ विकेटले जितेकाे थियाे ।  दोस्रो पारीमा बङ्गलादेशले दुई सय पाँच रनमात्रै बनाउन सकेपछि खेल पाकिस्तानले जितेको हो । बङ्गलादेशका लागि शाकिब अल हसनले ६३, मुशफिकर रहिमले ४८ र लिटन दासले ४५ रन बनाए । बलिङतर्फ पाकिस्तानका साजिद खानले चार विकेट लिँदा शाहीन अफ्रिदी र हसन अलीले एक–एक विकेट लिए । ...

निसान लिफ टेस्ट ड्राइभ सप्ताह

निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन निसान लिफ अब काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनीयर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभका लागि यहि भदौ २८ गते सोमबारदेखि असोज ४ गतेसम्म निसान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न गइरहेको छ ।यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट […]

टि२० स्टार मलान टेस्ट टोलीमा फर्किए

एजेन्सी – इंग्ल्यान्डका चर्चित टि२० स्टार ब्याट्सम्यान डेविड मलानले तीन वर्षपछि टेस्ट क्रिकेटमा पूनरागमन गरेका छन् । भारतसँग हुने तेस्रो टेस्ट सिरिजको लागि इंग्ल्यान्डले मलानलाई टोलीमा बोलाएको छ । ३३ वर्षिय बायाँ हाते ब्याट्सम्यान मलानले अन्तिम पटक २०१८ अगष्टमा भारतविरुद्धनै टेस्ट खेलेका थिए । आइसिसी टि२० वरीयता शीर्षक्रमका ब्याट्सम्यान मलानले इंग्ल्यान्डबाट १५ टेस्ट खेलि खेलेका […]

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरी

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिन पुगेको हो । पाँचौं दिन लगातार वर्षा हुँदा एक बल पनि हुन सकेन । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक पर्दा हातमा ९ विकेट थियो […]

आजदेखि दोस्रो संस्करणको टेस्ट च्याम्पियनसिप सुरु हुँदै

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ आजबाट सुरु हुँदै छ । इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेलसँगै दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनसिप सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा इंग्ल्यान्डको ट्रेन्ट ब्रिज स्टेडियम नोटिङ्घममा सुरु हुने छ । दुबै टोली सिरिजमा सानदार विजयी सुरुवात गर्न […]

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि

काठमाण्डाै - विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् । विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् । दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।

भारत र न्युजिल्यान्डबीचको टेस्ट च्याम्पियनसिपको फाइनल आजबाट

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन्। फाइनल टेस्ट बराबरीमा सकिए पुरस्कार रकम बराबर बाढिने छ भने उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउने छ।

बारामा बेल्ड टेस्ट

नेपाल सिनक्योकुसिन कराते संघ बारा डोजोले सिमरामा एक कार्यक्रमबीच बेल्ड टेस्ट सम्पन्न गरेको छ । सिमरा फनपार्कमा शनिबार संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का प्रमुख प्रशिक्षक राजकुमार महतोले खेलाडीलाई...