महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्दै , पार्टीको नाम ‘जसपा लोकतान्त्रिक’

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर समूह नयाँ पार्टी दर्ता गर्ने गृहकार्य जुटेको थियो । यो समूहले जिल्लास्तरीय कार्यकर्ता भेलासमेत गरेर आम कार्यकर्ताको मनोभावना बुझिसकेको छ। अध्यादेशको स्वागत गर्दै कर्णले भने–‘नयाँ पार्टी दर्ता गर्ने […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् । २१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् । पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा […]

भट्टराईले गराए नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिह्न आँखा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा कारबाहीका परेको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। भट्टराईले बिहीबार निर्वाचन आयोग पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्। आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको नेता रमेश पोखरेलले जानकारी दिए। ‘यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो’, उनले भने, ‘पार्टी

बाबुराम भट्टराईको 'नेपाल समाजवादी पार्टी' दर्ता, चुनाव चिह्न 'आँखा'

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ ।आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

बाबुराम भट्टराईद्वारा नयाँ पार्टी दर्ता

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । बिहीबार निर्वाचन आयोगमा भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गरेका हुन्। निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइएको भट्टराई समूहका नेता विश्वदीप पाण्डेले बताए। पार्टीको चुनाव चिह्न […]

झण्डामा गाँजाको पात राखेर ‘चिया पार्टी’ दर्ता गर्न पुगेपछि…

काठमाडौं, साउन ६ ।  निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न अस्वीकार गरेको छ। आयोगमा दर्ता गर्न आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरेको हो। पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको दर्ता गर्न पुगेको पार्टीका एक सदस्यले बताए। उनीहरुले पार्टीको […]

‘गाँजाको पात’ पार्टीको झण्डा लिएर निर्वाचन आयोग पुगेको ‘चिया पार्टी’ दर्ता भएन

काठमाडौं, ५ साउन । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि ‘चिया पार्टी’ पुगेपनि दर्ता नगरी फर्कनु परेको छ । पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दल दर्ता गर्न नमानेर फर्काइदिएको हो । चिया पार्टीको झण्डा संविधान भावना विपरित भएकोले दर्ता नगरेको आयोगको जनाएको छ । चिया पार्टीको महामन्त्रीमा रविकिरण हमाल छन् । र, पार्टीमा २१ […]

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ । १८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय […] The post रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने निर्णय

कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए ।पार्टीको नेतृत्व कमल थापाले नै गर्ने

नयाँ पार्टी दर्ता भएपछि मन्त्रिपरिषद् विस्तार

माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत भएको भोलिपल्टै […]