सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी

सिन्धुपाल्चोक– नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए । मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलमा आधा दर्जन आकांक्षी

८ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाका लागि संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ४ र इतरबाट २ जनाले दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट दाबी गरेका […]

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्। माओवादी […]

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्।...

जीतपुरसिमरा उपमहानगर प्रमुखमा काँग्रेसमै आधा दर्जन आकांक्षी

स्थानीय तहको आसन्न निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगर प्रमुखका लागि नेपाली काँग्रेसभित्रै करिव आधा दर्जन आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु गरेका हुन् । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नं ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीले पनि नगरप्रमुखमा दाबी गरेका छन् । उनीहर

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

२६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश […]

कांग्रेस सहमहामन्त्रीमा दुई दर्जन आकांक्षी, बढ्यो युवा आकर्षण

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर […]

काँग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण, दुई दर्जन आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।आक

कांग्रेस अधिवेशनः बाँके जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षी

नेपालगञ्ज– नेपाली कांग्रेस बाँकेको नेतृत्व लिन आधा दर्जन नेताले इच्छा देखाएका छन्। संस्थापन र संस्थापन इतर समूहका नेताहरु सभापतिका लागि आफ्नो माहोल बनाउने कसरतम जुटिसकेका छन्। बाँकेमा संस्थापन समूहबाट पाँच जना सभापतिको दौडमा देखिएका छन्। प्रदेश मन्त्री सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह र राजकुमार बर्मा सभापतिको आकांक्षी रहेका छन्। संस्थापन इतर समूहबाट […]

धितोपत्र बोर्डका अध्यक्षमा आधा दर्जन आकांक्षी

१८ कात्तिक, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु भएको छ । नियुक्तिका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला शक्तिकेन्द्र धाउन थालेका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बिवादमा परेपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो । ढुंगाना पदबाट बर्खास्तीमा परेपछि रिक्त अध्यक्ष नियुक्ति गर्न सरकारले […]

काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ। जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्।...