काँग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण, दुई दर्जन आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।आक

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलमा आधा दर्जन आकांक्षी

८ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाका लागि संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ४ र इतरबाट २ जनाले दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट दाबी गरेका […]

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्। माओवादी […]

जीतपुरसिमरा उपमहानगर प्रमुखमा काँग्रेसमै आधा दर्जन आकांक्षी

स्थानीय तहको आसन्न निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगर प्रमुखका लागि नेपाली काँग्रेसभित्रै करिव आधा दर्जन आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु गरेका हुन् । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नं ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीले पनि नगरप्रमुखमा दाबी गरेका छन् । उनीहर

त्रियुगामा दुई दर्जन बढी मेयरका आकांक्षी

आसन्न स्थानीय तह निर्वाचनमा सदरमुकाम त्रियुगा नगरपालिकामा दुई दर्जन बढीले प्रमुख (मेयर)मा आकांक्षा राखेका छन्।...

नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी

नेपालगञ्ज । पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्ज उपमहानगरको प्रमुख पदका लागि विभिन्न राजनीतिक दलका दर्जन बढी आकंक्षी देखिएका छन् । नेतृत्वका लागि विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न व्यक्तिहरुले आ–आफ्नो उम्मेदवारी दाबी गरेका छन् । एमालेले यसपटक पार्टी केन्द्रीय सदस्य तथा पुराना व्यवसायी पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाउने तय गरेको चर्चा छ । उनलाई एमाले अध्यक्ष […] The post नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनगढी उपमहानगरको मेयरमा दर्जन बढी आकांक्षी

१६ चैत, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट […]

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

२६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश […]

काँग्रेस महाधिवेशन : गण्डकीबाट को–को छन् आकांक्षी ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा शुरु हुने महाधिवेशनमा गण्डकीका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदमा आकांक्षी देखिएका हुन् । लामो समयदेखि केन्द्रीय राजनीतिमा रहेका तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका दावेदार रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई सशक्त र मजबुत

कांग्रेस सहमहामन्त्रीमा दुई दर्जन आकांक्षी, बढ्यो युवा आकर्षण

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर […]

सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी

सिन्धुपाल्चोक– नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए । मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले […]