रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको संशोधित कार्यतालिकाअनुसार २० जिल्लामा हुने असोज ५ गते वडा अधिवेशन १३ वटा जिल्लामा भने अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवाद टुंगाउन नसक्दा वडा अधिवेशन हुन बाँकी २० मध्ये ७ जिल्लामा मात्र अधिवेशन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रदेश–२ को […]