वासिङटन : अमेरिकाले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूलाई युक्रेनमा गरेको गैरकानुनी आक्रमणका लागि जिम्मेवार ठहर्याइएको छ।शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरूसँग मिलेर पुटिन र लाभरोभमाथि प्रतिबन्ध लगाएर युक्रेनमा रूसद्वारा युक्रेनमा गरेको ‘अनुचित, अवास्तविक र पूर्वनियोजित’आक्रमणको बलपूर्वक जवाफ दिन जरुरी छ।पुटिन र लाभरोभ ‘प्रजातान्त्रिक रूपमा सार्वभौमसत्ता सम्पन्न युक्रेनमा रूसले गर