केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर गठबन्धन सरकार बनेको सात महिना पूरा भैसकेपछि पूर्व सरकारका पालामा नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटबिरुद्धको सुनुवाई बल्ल थालिएको छ । शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गर्नुभएको थियो । सो रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ भने आगामी …