काठमाडौं: सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले डा केसीको माग पुरा गर्न माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विभिन्न नारा लेखिएको ब्यानरसहित एलाइन्सले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्म र्याली गरेको हो।
ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नखाउन्जेल खाउँखाउँ लाग्ने खाएपछि गुण तिर्न हतार